Rajesh hamal and Rajani kant
एकदिन राजेश हमाल ररजनी कान्त गफ गर्दैथिए
राजेश हमाल : ल भन तैले बाटोमा ५०० र १००० को नोट देख्यो भने कुन
चै तिप्छ्स ?
रजनी कान्त : १०००देखी देखी ५०० टिप्छु
होला र !! १००० कै टिप्छु नि !
राजेश हमाल : थुक्क मुला !! तँ त मुर्ख नै रैछ्स नि !!
रजनी कान्त : किन ? के भन्छ ?
राजेश हमाल : बाटोमा भेटे पछी दुइटै पो टिप्नु पर्छ त !!