RAHESH HAMAL

Funny nepali jokes

स्वर्गलोकमा एकदिन ब्रह्माजीले सबै भगवानलाई भेलामा बोलाएछन् ;

सबै भगवानहरु भेला भए, ब्रह्माजीले सबैको हाजिरी लिन थालेछन ... बिष्णु, इन्द्र, गणेश, सरस्वती, लक्ष्मी आदि आदि ... लास्टमा

 एउटा झुत्रे-झात्रे, ट्यापे, अर्धनग्न जगल्टेलाई देखेर बर्ह्मजिले सोधेछन :
ब्रम्हा: (चस्मा मिलाउदै) भाइलाई मैले अल्ली चिनिन नि

जगल्टे: ओ ब्रो, कस्तो नचिनेको ... म शंकर के!!

भांग खाने म ... अनि झ्याप हुने तपाई ?


ब्रह्म: (पृथ्वीलोकमा राजेश हमाललाई देखाउदै):- गफ हान्छस !! तँ शंकर भए त्यो को त ?

Newer Post Older Post

Leave a Reply

Popular Posts

Text Widget