Best dialogue after drinking

त त मेरो भाइ होस्,भाइ !!!
छोड आज बाइक म चलाउछु :)
त माइन्ड नगर है आजा म अलि झ्याप छु :))
त भन मात्रै, अहिले काट्न जान्छु तेसलाइ । । ।
आजा साला छुदै छोएन रक्सिले । । ।
मुला झ्याप मा बोलिराछु भनेर नठान्,बुझिस ? ? ? :)
तेरो दाइ लाइ नसिका साले । । ।
मलाइ लागी सक्यो भन ठानिस 

कि क्या हो तैले ? ? ? अजै एक क्वाटर खतम गर्न सक्छु :)
यार आजा तेस्को धेरै याद आइरहेको छ :(
And Finally (the best one)
साल। । । आजा देखी रक्सी बन्द !!!

Newer Post Older Post

Leave a Reply

Popular Posts

Text Widget