MAGNE BUDA
माग्ने बुडा : ल भन तैले बाटोमा ५०० र १००० को नोट देख्यो भने कुन चै तिप्छ्स ?
बान्द्रे : १००० देखी देखी ५०० टिप्छु होला र !! १००० कै टिप्छु नि !
माग्ने बुडा : थुक्क एस्का मोटा बुद्धी !!!!!! तँ त मुर्ख नै रैछ्स नि !!
बान्द्रे : किन ? के भन्छ ?
माग्ने बुडा :१००० तिपेर ५०० चाँही कस्लाई छोडेकोनी? बाटोमा भेटे पछी दुइटै पो टिप्नु पर्छ