An ant and a Tree.
एक पटक एउटा लाम्कुट्ठे ठुलो हुरीमा फसेछ …..
हावाले उडाइराको बेलामा ठ्याक्कै एउटा रुख देख्यो अनि त्यो रुखलाइ च्याप्प समाएर बसेछ
३-४ घण्टा पछि हुरी बताश रोकिएछ ….
अनि पसिना पुच्दई लाम्कुट्ठेले भनेछ ….
ओहो !! … कत्रो ठुलो हुरी बताश, …. आज म बेलैमा नआको भए त यो रुख ढलिसक्थ्यो!!!