GIRL AND BOY AND HER SISTER
Funny Nepali Jokes
केटा : तिम्रो र मेरो बिहे होला जस्तो छैन ।
केटी : किन ?केटा : म हिजो तिम्रो घर गएको थिएँ
केटी : के मेरो बाबासँग भेट भयो ?
केटा : होईन तिम्रो बहिनिसँग भेट भको थियो ।
Monday, 17 August 2015 ambika prasad poudel Funny Nepali Joke - Girl and Boy 0
Engine: Blogger Design:Ugesi Converted by LiteThemes.com