मुन्द्रे

Funny nepali jokes

मुन्द्रे:डाक्टर साब मेरो मदद गर्नु पर्यो मलाई समस्या पर्यो

डाक्टर:के समस्या

मुन्द्रे:मैले कुरा गर्दा आवाज मात्र सुन्छु मान्छे देख्दिन

डाकटर:कहिले हुन्छ यस्तो


मु्न्द्रे :फोनमा कुरा गर्ने बेलामा

Newer Post Older Post

Leave a Reply

Popular Posts

Text Widget