HARI BAHADUR AND BABU BULLET

Funny nepali jokes

ट्वाके हरी बहादुर धेरै बर्ष
पछी आफ्नो जिग्री साथी बाबु बुलेट
सँग भेट भएछ। तेस्पछी बाबु बुलेट ले
एउटा होटेल मा लगेछ . र २ ग्लास
कडा रक्शी मगाएछ । रक्शी आउनासाथ
हरी बहादुर ले स्वाट्ट पारेछ ।
त्यो देखेर बाबु बुलेट ले हरी बहादुर
लाई सोधेछ ।
बाबु बुलेट :- ओहो हरी बहादुर तिमीले त
एस्तो कडा रक्शी स्वाट्ट पर्यो।

एस्तो कडा रक्शी एसोरी स्वाट्ट
पार्ने हो ?? पनि हालेर खानु पर्छ
नि त ...
हरी बहादुर :- इे इे इे
हि एस्तो जबो १ ग्लास पानी त
रक्शी देखे पछी मेरो मुखै मा आउछ ।
किन हाल्नु पर्यो बाहिर को पानी ?

Newer Post Older Post

Leave a Reply

Popular Posts

Text Widget