MAGNE RA DHURMUS
Funny nepali jokes
एउटा कार्यक्रमको लागी माग्ने बुढा र धुर्मुसे यति एयरको जहाजबाट पोखरा जाँदै थिए । गोरखाको
डाँडामाथि पुगेपछी जहाज मज्जाले
हल्लीन थाल्यो ।
यत्तिकैमा डराउदै
धुर्मसेले सोधेछः- केहो यार जहाज त नराम्रोसँग हल्लिन थाल्यो नि तल खस्छ किया हो ?
माग्ने बुढाः- आ......खसे खसोस् यसको बाजे हामीलाई ठगेर कमाएको पैसा छँदैछ अर्को किन्छ नि ! :D
Premium Gaming G-Force A/V/T Titanium 2019
ReplyDeletePremium Gaming G-Force A/V/T Titanium 2019, is a top quality titanium dental product which sia titanium has a premium quality titanium ore that titanium flat irons you will trust. can titanium rings be resized