DRIVER DAI
काठ्माण्डौबाट धरान जादै गरेको बस यात्रुहरुले टनाटन थियो ।
ड्राइभरले बस बेस्सरी दौडाउदै थियो ।
यात्रु : ओ गुरुजी ! अलि बिस्तारी हाँक्नुहोस न यार , कस्तो डर लागिरा
छ ।
ड्राइभर : डर त तपाईलाई भन्दा मलाई बढी लागिरा छ ।
यात्रु : किन ?
ड्राइभर : ब्रेक फ़ेल भा छ यार