FATHER AND SON
छोरा - बुवा यो गुलाबको बोट रोपेको एक हप्ता भइसक्यो तर यसको जरा
अहिलेसम्म निस्केको छैन ।
बुवा - छोरा तिमीलाइ कसरी थाहा भयो ?
छोरा - किनकि म यसलाइ सधै उखेलेर हेर्छु ।
Monday, 17 August 2015 ambika prasad poudel Funny Nepali Joke - Father and Son 0
Engine: Blogger Design:Ugesi Converted by LiteThemes.com