2015

कन्जुस

एउटा कन्जुस बजारमा अन्डरवयर किन्न गएछ ।

कन्जुस : साहुजी , मलाई एउटा अन्डरवयर देखाउनुस त


साहुजी : ल यो लिनुहोस् राम्रो छ


कन्जुस : कती पर्छ यसको ?


साहुजी : ५००


कन्जुस : ओ साहुजी , सधैं लगाउने खालको देखाउनुहोस् , पार्टी जादा


लागाउने खालको होइन ।

HAKU KALE KO HAWA GUF

Haku Kale new york gako thyo

pahilo din haku kale baseko

hotel ma thulo aago lage cha.

.building ko madhya vag ma

basera vanecha
,
tapai haru nadaraunus manche

haru falnus mathi bata ma samauchu..

pahila bachha falecha,

samayecha


feri euta budho falecha,

samayecha

ra euta dhoti falecha tara

chodi diyo

ani vanecha : mampaka, jaleko

lass haru ta nafal na, mathi

nai jalna de 

MUNDRE RA TOURIST

मुन्दरे एउटा शान्त बगैँचामा बसि रहेको हन्छ।।

एउटा विदेशी अएर:”Are you relaxing?”(के तपाईँ आराम 

गर्दै हुनुहुन्छ?)

मुन्दरे:”no, I am mundre.”

अर्को विदेशी अएर:”Are you relaxing?”

मुन्दरे:”no, I am mundre.” 

फेरी अर्को विदेशी अएर:”Are you relaxing?”


मुन्दरे:”no, I am mundre.”

मुन्दरे दिक्क मान्दै अर्को ठाउँमा जादाँ एउटा पढेको मान्छेलाई

 सोध्छ्।

मुन्दरे:” ”Are you relaxing??”

त्यो मान्छे:”Yes”

मुन्दरेले त्यो मान्छेलाई एक झापड हान्दै:“ सबैले तँलाई खोजी 

राखेका छन् तँ चाहिँ यहाँ 

मस्तसँग बस्ने??

BUDO KO GUFF with Dhurmus

बुढो "मेरा ४ जना छोरा छन्, जेठोले MBA, माइलोले MA, साहिँलोले

 PhD गर्या छ अनि कान्छो चाहिँ चोरछ


धुर्मुस् "त्यसो भए त्यो चोर छोरालाई घरबाट किन ननिकाल्या त?"


बुढो "बिस्तारै बोल यार्, कमाएर ल्याउने त्यै एउटा त छ, बाँकी तिनटै 


छोरा बेरोजगार छन् ।"

HUSBAND AND WIFE sms


एउटा मान्छेले

अर्को शहरमा नोकरी पाएछ ।

त्यहाँ पुगेपछी उस्ले

श्रीमतिलाई SMS गर्ने बिचार गरेछ
तर गल्तिले त्यो SMS अर्कै

महिलाकहाँ पुगेछ ।

ती महिलाको पति भर्खरै मरेको रैछ

त्यो SMS पढ्नसाथ महिला त बेहोश ।

SMS यस्तो थियो

"म यहाँ सकुशल पुगें । यहाँ Mobile

को सुविधा पनि छ । तिमी उदास

नहुनु, २-३ दिनमा म तिमीलाई


पनि यतै बोलाउँछु।

DRIVER DAI

काठ्माण्डौबाट धरान जादै गरेको बस यात्रुहरुले टनाटन थियो । 

ड्राइभरले बस बेस्सरी दौडाउदै थियो ।

यात्रु : ओ गुरुजी ! अलि बिस्तारी हाँक्नुहोस न यार , कस्तो डर लागिरा

 छ ।

ड्राइभर : डर त तपाईलाई भन्दा मलाई बढी लागिरा छ ।

यात्रु : किन ?


ड्राइभर : ब्रेक फ़ेल भा छ यार

MUSA KO FURTI


एक जङ्गलमा एक पटक सिंह र बाघ बीच घमासान युद्ध भईरहेको

 रहेछ । त्यो दृश्य जङ्गलमा घुम्दै हिँडेको एक मूसाले देखेछ । तब 

रुखमा चढी हाँगामा बस्दै ताली बजाउँदै भन्यो :-


मूसो : ठोक - ठोक ...... , जसले जित्छ त्योसँग म भिड्छु ।

MAGNE BUDA

माग्ने बुडा : ल भन तैले बाटोमा ५०० र १००० को नोट देख्यो भने कुन चै तिप्छ्स ?
बान्द्रे : १००० देखी देखी ५०० टिप्छु होला र !! १००० कै टिप्छु नि !
माग्ने बुडा : थुक्क एस्का मोटा बुद्धी !!!!!! तँ त मुर्ख नै रैछ्स नि !!
बान्द्रे : किन ? के भन्छ ?

माग्ने बुडा :१००० तिपेर ५०० चाँही कस्लाई छोडेकोनी? बाटोमा भेटे पछी दुइटै पो टिप्नु पर्छ

RAHESH HAMAL

Funny nepali jokes

स्वर्गलोकमा एकदिन ब्रह्माजीले सबै भगवानलाई भेलामा बोलाएछन् ;

सबै भगवानहरु भेला भए, ब्रह्माजीले सबैको हाजिरी लिन थालेछन ... बिष्णु, इन्द्र, गणेश, सरस्वती, लक्ष्मी आदि आदि ... लास्टमा

 एउटा झुत्रे-झात्रे, ट्यापे, अर्धनग्न जगल्टेलाई देखेर बर्ह्मजिले सोधेछन :
ब्रम्हा: (चस्मा मिलाउदै) भाइलाई मैले अल्ली चिनिन नि

जगल्टे: ओ ब्रो, कस्तो नचिनेको ... म शंकर के!!

भांग खाने म ... अनि झ्याप हुने तपाई ?


ब्रह्म: (पृथ्वीलोकमा राजेश हमाललाई देखाउदै):- गफ हान्छस !! तँ शंकर भए त्यो को त ?

मुन्द्रे

Funny nepali jokes

मुन्द्रे:डाक्टर साब मेरो मदद गर्नु पर्यो मलाई समस्या पर्यो

डाक्टर:के समस्या

मुन्द्रे:मैले कुरा गर्दा आवाज मात्र सुन्छु मान्छे देख्दिन

डाकटर:कहिले हुन्छ यस्तो


मु्न्द्रे :फोनमा कुरा गर्ने बेलामा

MAGNE RA DHURMUS

Funny nepali jokes

एउटा कार्यक्रमको लागी माग्ने बुढा र धुर्मुसे यति एयरको जहाजबाट पोखरा जाँदै थिए । गोरखाको 

डाँडामाथि पुगेपछी जहाज मज्जाले 

हल्लीन थाल्यो ।

यत्तिकैमा डराउदै

धुर्मसेले सोधेछः- केहो यार जहाज त नराम्रोसँग हल्लिन थाल्यो नि तल खस्छ किया हो ?


माग्ने बुढाः- आ......खसे खसोस् यसको बाजे हामीलाई ठगेर कमाएको पैसा छँदैछ अर्को किन्छ नि ! :D

HARI BAHADUR AND BABU BULLET

Funny nepali jokes

ट्वाके हरी बहादुर धेरै बर्ष
पछी आफ्नो जिग्री साथी बाबु बुलेट
सँग भेट भएछ। तेस्पछी बाबु बुलेट ले
एउटा होटेल मा लगेछ . र २ ग्लास
कडा रक्शी मगाएछ । रक्शी आउनासाथ
हरी बहादुर ले स्वाट्ट पारेछ ।
त्यो देखेर बाबु बुलेट ले हरी बहादुर
लाई सोधेछ ।
बाबु बुलेट :- ओहो हरी बहादुर तिमीले त
एस्तो कडा रक्शी स्वाट्ट पर्यो।

एस्तो कडा रक्शी एसोरी स्वाट्ट
पार्ने हो ?? पनि हालेर खानु पर्छ
नि त ...
हरी बहादुर :- इे इे इे
हि एस्तो जबो १ ग्लास पानी त
रक्शी देखे पछी मेरो मुखै मा आउछ ।
किन हाल्नु पर्यो बाहिर को पानी ?

Student and teacher


शिक्षिका(रामलाई) 
: भन त आज तिमीले के राम्रो काम गरेउ ?
राम : मिस हामी ४ जना मिलेर आज एउटा बुढी महिलालाई सडक पार गरायौं
शिक्षिका : ओहो यो त साह्रै रामो काम गरेउ त तिमीहरुले तर एउटा महिलालाई सडक पार गराउन ४ जना किन नि ?

राम : किनभने त्यो महिला सडक पार गर्न चाहीरहेको थिईन नि त

Dhoti and dhotini

Dhoti: (GF सँग) तिमीले त मलाई अचल
माया नै गर्दिनौ जस्तो लाग्छ
Dhotini: किन डार्लिङ्, के भनेको तेस्तो ???
Dhoti: पैले-पैले मैले Kiss गर्दा आँखा चिम्म
गर्थेउ, अचेल गर्दा नि गर्दिनौ :(
Dhotini: Ohoooooooo ! लास्ट टाइम मैले
आँखा चिम्लिंदा मेरो Rs. 1000 गायब
भा'थ्यो नि त 

Husband and Wife

Wife: (Rish le aago hudai)

"Khub asti ta Bina reason Rakshi piudina vanya haina?"


Husband: Reason xa ni hau..

Tihar aaudaixa, rocket Bom padkauna Bottle Chahinxa k

Chuiya manche..

Funny neapali jokes

Euta manche  khali khutta bato ma hiddai thyo.

Hidda hiddai tesko khutta ma kada le bijhecha....

Ani  khusi hudai bhanecha-" dhanna chappal nalagai ayechu natra chappal nai pwal parne 


raicha"

use of Photoshop

If you want to remove wrinkiles, pimples, face marks and the signs of skin aging

then try the new
adobe photoshop CS6..

Dhoti ra Dhotini

Indian dhoti ra dhotini bus ma yatra gardai thiye.. 

dhotini: hera na tyo manchhe pachhadi bata mero blowse

 ma haat haaldai chha.. . . . . . 

dhoti: haalna de na ta, tyo chutiya lai ke thaha paisa ma

 sanga chha bhanne.. 


thuiyaa dhotiko buddhi..!!

Rajesh hamal and Rajani kant

एकदिन राजेश हमाल ररजनी कान्त गफ गर्दैथिए

राजेश हमाल : ल भन तैले बाटोमा ५०० र १००० को नोट देख्यो भने कुन

 चै तिप्छ्स ?

रजनी कान्त : १०००देखी देखी ५०० टिप्छु

होला र !! १००० कै टिप्छु नि !


राजेश हमाल : थुक्क मुला !! तँ त मुर्ख नै रैछ्स नि !!

रजनी कान्त : किन ? के भन्छ ?

राजेश हमाल : बाटोमा भेटे पछी दुइटै पो टिप्नु पर्छ त !!

GandhiGiri Vs GorkhaliGiri

What GandhiGiri says is:-If you slap in my right cheeks,I will give you my left cheeks for next slap.
What GorkhaliGiri says is:- Chhoyara ta dekha talai chhapkaidin6u sala mampaka.

We r rocks!!!

नया उखान टुक्काहरु


  •  धोती आयो धोती आयो.. थुक्क !
  •  जुन धोती आएपनि हाँडीजस्तो कालो !
  • के खोज्छस धोती.. कवाडी !
  • कालो धोती भैँसी बराबर !
  •  ईन्डीयामा धोती छ, जुत्ता मेरो प्वालै प्वाल !
  • रातभरी कुट्यो धोती त जीउँदै !

  • चिन्नु न जान्नु धोतीलाई हान्नु ! 
  • Dhoti and Baccha

    Funny Nepali Jokes

    बच्चा (धोती पसलेसँग): अंकल !गोरो बनाउने क्रीम छ ?
    धोती पसले: छ !

    बच्चा: तेसो भए लगाउने गर् न साले ! दिनदिनै तर्साउँछ !!

    Dhoti ra Nepali

    Funny Nepali jokes

    Euta NepalI ra Euta dhoti thiye.. . . Dubai ek din ek chocolate store ma gaye. tyaaha sab manchey haru busy dekhera dhoti ley 3 chocolate choryo Jaba dubai bahira aaye ani dhoti lay bhanyo: "Man Im the best thief ever, I stole 3 chocolates and no one saw me, u cant beat that" NEPALI replied: "You wanna see something better, lets go back to the shop and I will show you real stealing" So they went t

    o the counter and NEPALI said to the Shop boy: "Do you wanna see magic....?? "Shop boy replied: "Yes." NEPALI said: "Give me one chocolate bar." The shop boy gave him one, and he ate it. He asked for the second, andhe ate that as well. He asked for the third, and finished that one too. The shop boy asked: "But where is the magic....?? NEPALI replied: "Check in dhoti's pocket, and you ll find them." :P U cannot beat a NEPALI

    Best dialogue after drinking

    त त मेरो भाइ होस्,भाइ !!!
    छोड आज बाइक म चलाउछु :)
    त माइन्ड नगर है आजा म अलि झ्याप छु :))
    त भन मात्रै, अहिले काट्न जान्छु तेसलाइ । । ।
    आजा साला छुदै छोएन रक्सिले । । ।
    मुला झ्याप मा बोलिराछु भनेर नठान्,बुझिस ? ? ? :)
    तेरो दाइ लाइ नसिका साले । । ।
    मलाइ लागी सक्यो भन ठानिस 

    कि क्या हो तैले ? ? ? अजै एक क्वाटर खतम गर्न सक्छु :)
    यार आजा तेस्को धेरै याद आइरहेको छ :(
    And Finally (the best one)
    साल। । । आजा देखी रक्सी बन्द !!!

    Dhoti Nepali and Chinese

    Funny Nepali Jokes

    An insect falls into a glass of beer..
    American : Throws his glass away and walks out
    Dhoti : Takes the insect out and drinks the beer
    Chinese : Eats the insect and throws the beer away

    Nepali : Sells the beer to the Dhoti and insect to the Chinese and gets a new mug of beer.

    MOTHER AND SONS

    एक आइमाइको आठ बच्चा रैछन सबैको नाम राम रैछ यो देखेर एउटड मान्छेलाइ अचम्म लागेछ उसले सोधेछ तपाइलाई आफ्नो बच्चा हरु लाइ बोलाउन गाह्रो हुदैन सबैको नाम एउटै आइमाई: हुदैन म नाम सगै थर पनि जोडेर बोलाउछु नि त ....

    FATHER AND SON

    छोरा - बुवा यो गुलाबको बोट रोपेको एक हप्ता भइसक्यो तर यसको जरा
    अहिलेसम्म निस्केको छैन ।
    बुवा - छोरा तिमीलाइ कसरी थाहा भयो ?

    छोरा - किनकि म यसलाइ सधै उखेलेर हेर्छु ।

    SASU BUHARI

    सासु : तेरा दुई दुई वटा आँखा के काम चामलबाट ढुंगा पनि केलाउन सक्दीनस् ?

    बुहारी : तिम्रा बत्तीस् वटा दातका के काम एक दुई वटा ढुंगा चपाउन सक्दीनौं ?

    GIRL AND BOY AND HER SISTER

    Funny Nepali Jokes

    केटा : तिम्रो र मेरो बिहे होला जस्तो छैन ।
    केटी : किन ?केटा : म हिजो तिम्रो घर गएको थिएँ 
    केटी : के मेरो बाबासँग भेट भयो ?

    केटा : होईन तिम्रो बहिनिसँग भेट भको थियो ।

    AMERICAN JOKES

    Funny nepali jokes

    Sere calls up White House & says: I want to be the next President of the USA.
    Obama : Are you an idiot?

    Sere : Why? Is it compulsory?

    How to make feel good in office? funny


    How to start your day with a positive outlook
    Open a new file in your PC.
    Name it as "Boss".
    Send it to the RECYCLE BIN.
    Empty the RECYCLE BIN.
    Your PC will ask you, "Are you sure you want to delete Boss permanently?"
    Answer calmly, "Yes," and press the mouse button firmly....

    Feel better? Have A Nice Day.

    Student and Teacher

    एउटा क्लासमा ह्वेलको बारेमा कुरा हुँदैथियो ।

    शिक्षकः ह्वेल शारिरिक रुपमा ठुलो भएपनि मानिसलाई निल्न सक्दैन, किन भने उसको घाँटी सानो हुन्छ ।
    बिद्यार्थीः तर, दिपक त जापान जाँदा ह्वेलले निलेको रे,
    शिक्षकः होइन, त्यो असम्भव छ ।
    बिद्यार्थीः त्यसोभए म स्वर्ग गएपछि दीपकलाई सोध्छु ।
    शिक्षकः अनि नर्क गएको रहेछ भने नि ?
    बिद्यार्थीः सरले सोध्नु नि ।

    DASHAIN KO SUBHA KAMANA


    हजुरको घरमा धमिरा परोस्,
    प्रेममा बिछोड होस्,
    ज्यान सुकेर मुरली होस्,
    ब्यागमा एक सुक्का नहोस्,
    मनमा अशान्ती छाओस्,
    …निन्द्रा नलागोस्,
    ग्रलफेन्ड/श्रीमती पोइला जाओस्,
    ब्याइफ्रेन्ड/श्रीमानले सौता ल्याओस्,
    सधै कलह छाओस्,
    भनेर भन्ने हजुरको शत्रुको सत्यनाश होस् !!

    यहि नै मेरो बिजया दशमी 2069 को मंगलमय शुभ कामना

    Human Brain

    HUMAN BRAIN - funny nepai jokes


     Human brain is the most outstanding object in world. It functions 24hrs a day, 365days a year. It functions right from the time we are born, and stop only when we enter the examination hall.

    Engineer Student

    ENGINEER STUDENT - funny nepali jokes

    An engineering student to his sweeper brother: “mere paas degree hai, knowledge hai, 4 logon mein baithne ki izzat hai. Tere paas kya hai?”.

    Sweeper: Mere paas naukri hai.

    A boy and a underwear .

    एउटा कन्जुस बजारमा अन्डरवयर किन्न गएछ ।

    कन्जुस : साहुजी , मलाई एउटा अन्डरवयर देखाउनुस त

    साहुजी : ल यो लिनुहोस् राम्रो छ

    कन्जुस : कती पर्छ यसको ?

    साहुजी : ५००

    कन्जुस : ओ साहुजी , सधैं लगाउने खालको देखाउनुहोस् , पार्टी जादा 


    लागाउने खालको होइन ।

    An ant and a Tree.



    एक पटक एउटा लाम्कुट्ठे ठुलो हुरीमा फसेछ …..
    हावाले उडाइराको बेलामा ठ्याक्कै एउटा रुख देख्यो अनि त्यो रुखलाइ च्याप्प समाएर बसेछ
    ३-४ घण्टा पछि हुरी बताश रोकिएछ ….
    अनि पसिना पुच्दई लाम्कुट्ठेले भनेछ ….
    ओहो !! … कत्रो ठुलो हुरी बताश, …. आज म बेलैमा नआको भए त यो रुख ढलिसक्थ्यो!!!

    माने & हरि माया

     माने & हरि माया

    माने : (हरि माया सँग) के तपाईं म सँग नाच्नु हुन्छ ??
    हरि माया : (भाउ खोज्दै) म बच्चा सँग कहिले नाच्दिन ।
    माने : हो र sorry है मलाई थाहा भएन कि तपाईं pregnant हुनु हुन्छ भनेर ।

    TIMI HUDA PO

    तिमी हुदा पो मधुमास
    एकान्त अनि मीठा मीठा वात
    दिउसै सुहाग रात
    तिमीले छाडे पछि
    आफ्नै हात जगननाथ

    तिमीले छाडे पछि
    त्यसै रित्तो
    भत्केको भित्तो
    जुत्ता बिनाको खुटटो

    चामलको ढूटो
    म त मान्छे नै ठुटो

    तिमीले छाडे पछि
    ब्यथा ले कायल
    घायल
    त्यसै त्यसै पागल
    म त उडी हिड़ने बादल

    Man and Woman

    Funny Nepali jokes

    A man and a woman started to have sex in the middle of a dark forest. After about 15 minutes of it, the man finally gets up and says, "Damn, I wish I had a flash light ". The woman says, "Me too, you've been eating grass for the past ten minutes!"


    SKYING DREAM

    Funny Nepali Jokes


    Three guys go to a ski lodge, and there aren't enough rooms, so they have to share a bed. In the middle of the night, the guy on the right wakes up and says, "I had this wild, vivid dream of getting a hand job!" The guy on the left wakes up, and unbelievably, he's had the same dream, too. Then the guy in the middle wakes up and says, "That's funny, I dreamed I was skiing!"

    Man and Woman

    Funny Nepali jokes

    A man and a woman started to have sex in the middle of a dark forest. After about 15 minutes of it, the man finally gets up and says, "Damn, I wish I had a flash light ". The woman says, "Me too, you've been eating grass for the past ten minutes!"


    SKYING DREAM

    Funny Nepali Jokes


    Three guys go to a ski lodge, and there aren't enough rooms, so they have to share a bed. In the middle of the night, the guy on the right wakes up and says, "I had this wild, vivid dream of getting a hand job!" The guy on the left wakes up, and unbelievably, he's had the same dream, too. Then the guy in the middle wakes up and says, "That's funny, I dreamed I was skiing!"

    Dr. & GIRL

    Funny Nepali jokes

    Girl: Dr. mero bf ko mal ekdum thulo cha jaba vitra jancha taba liver ma gayara thokincha
    Dr  :Uso bhaya ma usko mal choto banaidiu ta ??

    Girl: Nai doctor, bas mero liver lai alikiti mathi saardinus ...

    Employee and Boss

    Funny nepali jokes

    Employee: Sir, you called me?
    Boss: Yeah, Go to the restroom and masturbate.
    Employee: (after few minutes) Done sir.
    Boss: Do it again.
    Employee: Done it again.
    Boss: Do it once more.
    Employee: Now I don't have much stamina for it sir.
    Boss: Very good. Here's the keys of my car.Drop my daughter home.


    SHERE AND HARKE

    Funny Nepali Jokes
    अमेरिकाबाट गाऊँमा हर्केलाइ फोनमा फुर्ति लाऊँदै शेरे,
    शेरे: ओबामालाइ चिन्छस?..
    हर्के: चिन्दिन
    शेरे: अमेरिका आए पो चिन्थिस, एन्जेलिना जोलीलाइ नि?.
    हर्के: अहँ चिन्दिन
    शेरे: अंग्रेजी फिल्म हेरे पो चिन्थिस, रिहानालाइ नि?..
    हर्के: चिन्दिन
    शेरे: अंग्रेजी गीत सुने पो चिन्थिस, लन्ठु शेरेका कुरा सुनेर हर्के झन्कींदै भन्यो ‘बिर्खेलाई चिन्छस?..
    शेरे: अहँ चिन्दिन यार

    हर्के: तेरै स्वास्नीको boy friend हो, कहिल्यै घर बसे पो चिन्थिस..

    Sere in New York.


    Sere  at bar in New York.
    Man on his right says "Johny Walker single" 
    Man on his left says "Peter Scotch single"

    Sere  says - "Sere Singh Married"

    Salman Khan crying

    Funny Nepali jokes

    Salman Khan: Mero bag harayo!!
    Amir Khan: Bagma paisa thiyo?
    Shaharukh Khan: K bagma mobile thiyo?
    Amitabh Bachchan: K bagma credit card thiyo?
    Salman Khan: hoina tesma Rajesh Hamal ko auto graph thiyo...he he he


    Nepali Primeminister

    तीन देशको प्रधानमन्त्रीहरुको बैठक थियो । अमेरिका , जापान अनि नेपाल ।
    अमेरिकाका प्रधानमन्त्री भन्नुहुनछ : हाम्रो देशको मान्छेहरुले आकाश छुने जहाज बनाएका छन् ।
    नेपाल र जापानका प्रधानमन्त्री एकै साथ(अच्चम मान्दै) : आकाश छुने जहाज !!
    अमेरिकाका प्रधानमन्त्री : होइन-होइन अलि तल सम्म मात्र ।
    जापानका प्रधानमन्त्री : हाम्रो देशका मान्छेहरु उफ्रेर चन्द्रमा छुन् सक्छन् ।
    नेपाल र अमेरिकाका प्रधानमन्त्री (अच्च
    म मान्दै): चन्द्रमा छुन् सक्छन् !!??
    जापानका प्रधानमन्त्री : होइन-होइन अलि तल सम्म मात्र । अब पालो 

    नेपाली प्रधानमन्त्रीको (के भनौ- के भनौ भन्ने सोच्दा-सोच्दै) हाम्रो देशको मान्छेहरुले नाकले खाना खान्छन् ।
    जापानका प्रधानमन्त्री अनि अमेरिकाका प्रधानमन्त्री (अच्चम मान्दै): नाकबाट !!??
    नेपाल प्रधानमन्त्री : होइन-होइन अलि तल बाट 

    Wife wanna be news paper

    Funny Nepali Jokes

    Wife: I wish I was a newspaper
    so I would be in your hands all day.
    Husband: I too wish that u were
    a newspapers so I could have

    a new one everyday.

    Newer Posts Older Posts

    Popular Posts

    Text Widget