HAKU KALE KO HAWA GUF
Thursday, 20 August 2015 ambika prasad poudel Funny Nepali Joke - Funny Jokes 0
Haku Kale new york gako thyo
pahilo din haku kale baseko
hotel ma thulo aago lage cha.
.building ko madhya vag ma
basera vanecha
,
tapai haru nadaraunus manche
haru falnus mathi bata ma samauchu..
pahila bachha falecha,
samayecha
feri euta budho falecha,
samayecha
ra euta dhoti falecha tara
chodi diyo
ani vanecha : mampaka, jaleko
lass haru ta nafal na, mathi
nai jalna de
MUNDRE RA TOURIST
ambika prasad poudel Funny Nepali Joke - Funny Jokes 0
मुन्दरे एउटा शान्त बगैँचामा बसि रहेको हन्छ।।
एउटा विदेशी अएर:”Are you relaxing?”(के तपाईँ आराम
गर्दै हुनुहुन्छ?)
मुन्दरे:”no, I am mundre.”
अर्को विदेशी अएर:”Are you relaxing?”
मुन्दरे:”no, I am mundre.”
फेरी अर्को विदेशी अएर:”Are you relaxing?”
मुन्दरे:”no, I am mundre.”
मुन्दरे दिक्क मान्दै अर्को ठाउँमा जादाँ एउटा पढेको मान्छेलाई
सोध्छ्।
मुन्दरे:” ”Are you relaxing??”
त्यो मान्छे:”Yes”
मुन्दरेले त्यो मान्छेलाई एक झापड हान्दै:“ सबैले तँलाई खोजी
राखेका छन् तँ चाहिँ यहाँ
मस्तसँग बस्ने??
BUDO KO GUFF with Dhurmus
ambika prasad poudel Funny Nepali Joke - Dhurmus 0
बुढो "मेरा ४ जना छोरा छन्, जेठोले MBA, माइलोले MA, साहिँलोले
PhD गर्या छ अनि कान्छो चाहिँ चोरछ
धुर्मुस् "त्यसो भए त्यो चोर छोरालाई घरबाट किन ननिकाल्या त?"
बुढो "बिस्तारै बोल यार्, कमाएर ल्याउने त्यै एउटा त छ, बाँकी तिनटै
छोरा बेरोजगार छन् ।"
HUSBAND AND WIFE sms
ambika prasad poudel Funny Nepali Joke - Husband and Wife 0
एउटा मान्छेले
अर्को शहरमा नोकरी पाएछ ।
त्यहाँ पुगेपछी उस्ले
श्रीमतिलाई SMS गर्ने बिचार गरेछ
।
तर गल्तिले त्यो SMS अर्कै
महिलाकहाँ पुगेछ ।
ती महिलाको पति भर्खरै मरेको रैछ
।
त्यो SMS पढ्नसाथ महिला त बेहोश ।
SMS यस्तो थियो
"म यहाँ सकुशल पुगें । यहाँ Mobile
को सुविधा पनि छ । तिमी उदास
नहुनु, २-३ दिनमा म तिमीलाई
पनि यतै बोलाउँछु।
DRIVER DAI
ambika prasad poudel Funny Nepali Joke - Funny Jokes 0
काठ्माण्डौबाट धरान जादै गरेको बस यात्रुहरुले टनाटन थियो ।
ड्राइभरले बस बेस्सरी दौडाउदै थियो ।
यात्रु : ओ गुरुजी ! अलि बिस्तारी हाँक्नुहोस न यार , कस्तो डर लागिरा
छ ।
ड्राइभर : डर त तपाईलाई भन्दा मलाई बढी लागिरा छ ।
यात्रु : किन ?
ड्राइभर : ब्रेक फ़ेल भा छ यार
MUSA KO FURTI
ambika prasad poudel Funny Nepali Joke - Funny Jokes 0
एक जङ्गलमा एक पटक सिंह र बाघ बीच घमासान युद्ध भईरहेको
रहेछ । त्यो दृश्य जङ्गलमा घुम्दै हिँडेको एक मूसाले देखेछ । तब
रुखमा चढी हाँगामा बस्दै ताली बजाउँदै भन्यो :-
मूसो : ठोक - ठोक ...... , जसले जित्छ त्योसँग म भिड्छु ।
Popular Posts
-
Wife: (Rish le aago hudai) "Khub asti ta Bina reason Rakshi piudina vanya haina?" Husband: Reason xa ni hau.. Tihar aau...
-
माने & हरि माया माने : (हरि माया सँग) के तपाईं म सँग नाच्नु हुन्छ ?? हरि माया : (भाउ खोज्दै) म बच्चा सँग कहिले नाच्दिन । माने : ह...
-
Son : Daddy, I fell in love & want to date this awesome girl. Father : That's great son. Who is she? Son : It's Sandra, th...
-
शिक्षिका(रामलाई) : भन त आज तिमीले के राम्रो काम गरेउ ? राम : मिस हामी ४ जना मिलेर आज एउटा बुढी महिलालाई सडक पार गरायौं शिक्षिका : ओह...
-
Funny Nepali Jokes Wife: I wish I was a newspaper so I would be in your hands all day. Husband: I too wish that u were a newspape...
-
एउटा कन्जुस बजारमा अन्डरवयर किन्न गएछ । कन्जुस : साहुजी , मलाई एउटा अन्डरवयर देखाउनुस त साहुजी : ल यो लिनुहोस् राम्रो छ कन्जुस : कती पर्छ...
-
Funny Nepali Jokes Son : Daddy, I fell in love & want to date this awesome girl. Father : That's great son. Who is she? Son :...
-
काठ्माण्डौबाट धरान जादै गरेको बस यात्रुहरुले टनाटन थियो । ड्राइभरले बस बेस्सरी दौडाउदै थियो । यात्रु : ओ गुरुजी ! अलि बिस्तारी हा...
-
Funny nepali jokes एउटा कार्यक्रमको लागी माग्ने बुढा र धुर्मुसे यति एयरको जहाजबाट पोखरा जाँदै थिए । गोरखाको डाँडामाथि पुगेपछी जहाज म...
-
Funny Nepali Jokes अमेरिकाबाट गाऊँमा हर्केलाइ फोनमा फुर्ति लाऊँदै शेरे, शेरे: ओबामालाइ चिन्छस?.. हर्के: चिन्दिन शेरे: अमेरिका आए...
Text Widget
Blogger templates
Blogger news
Blogroll
About
Categories
- Funny Nepali Joke - Father and Son
- Funny Nepali Joke - Husband and Wife
- Funny Nepali Joke - American
- Funny Nepali Joke - Animal
- Funny Nepali Joke - Business
- Funny Nepali Joke - Chuiya Manche
- Funny Nepali Joke - Dhoti
- Funny Nepali Joke - Dhurmus
- Funny Nepali Joke - Father and Son
- Funny Nepali Joke - Funny Jokes
- Funny Nepali Joke - Funny Photos
- Funny Nepali Joke - Girl and Boy
- Funny Nepali Joke - Hari Badhur
- Funny Nepali Joke - Mother and Son
- Funny Nepali Joke - Politics
- Funny Nepali joke - Rajesh Hamal
- Funny Nepali Joke - Sayari
- Funny Nepali Joke - Sere
- Funny Nepali Joke - Sexy
- Funny Nepali Joke - Student
- Funny Nepali Joke - Student and Teacher
- Funny Nepali Joke - Video
- Funny Neplai Joke - Sere